शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु: निकिता पौडेल

श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु: निकिता पौडेल

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु: निकिता पौडेल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नछुटेपछि पत्नी निकिता पौडेलले न्याय नपाएसम्म लडिरहने बताएकी छन् ।

    निकिताले सामाजिक सञ्जालमा लेख्दै आफु नथाकेको र नहारेको बताउदै संबिधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने बताएकी छन् ।

    उनले भनेकी छन्- म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु । मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार