Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

आइतबार बिहान जाजरकोट नलगाड नगरपालिका-८ मालुवाभिरस्थित सड्क माथिबाट पहिरो आई जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउने प्रयास भइरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।