Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मुस्ताङको घोप्टेभिरस्थित बेनि-जोमसोम सडक अवरुद्ध

मुस्ताङको घोप्टेभिरस्थित बेनि-जोमसोम सडक अवरुद्ध भएको छ । 

शनिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ घोप्टेभिरस्थित बेनि-जोमसोम सडक खण्डमा माथिबाट पहिरो खसी बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जानकारी दिएको छ ।