Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
कालीकोटस्थित जुम्ला-सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार साँझ कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगने खोलामा माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ ।
प्रहरीले सडक खुलाउन पहल गरिरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By