Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अवरुद्ध

धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अवरुद्ध भएको छ ।  

शुक्रबार बिहान धादिङको गजुरी गाउँपालिका- ६ जहरेखेतस्थित पृथ्वी लोकमार्गमा बर्षातको कारण सडक माथिबाट रुख सहित पहिरो खस्दा सडक पूर्ण रुपमा अवरोध भएको भएको छ ।

 प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ ।