Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

आइतबार सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आइतबार (साउन २५ गते) सार्वजनिक बिदा दिएको छ ।

गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन् ।

गाईजात्रामा बागमती प्रदेशमा विदा दिने सम्बन्धमा बुधबार प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

bida(2).jpg