Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

म्याग्दीमा भूकम्प

म्याग्दीमा भूकम्प भएको छ ।

म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।