म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सोमबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी–जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पुर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्