शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सप्तरीमा गोली चल्यो, दुई जना पक्राउ

सप्तरीमा गोली चल्यो, दुई जना पक्राउ

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • सप्तरीमा गोली चल्यो, दुई जना पक्राउ

    सप्तरीमा प्रहरीले गोली चलाएको छ । प्रहरीले हवाइफायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय छन् ।

    उनीहरूलाई प्रहरीले गोली चलाएर पक्राउ गर्न सफल भएको हो । भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद भएको छ ।

    थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट