Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

गुल्मीको रुद्रवेणी-वामी सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । 

गुल्मीको सत्यवती गाउँपालिका- ६ उल्लीखोलास्थित रहेको डहरेखोलाको पानीको बहाव बढेपछि रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा  अवरुद्ध भएको हो ।

प्रहरीले सडक अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न सतर्कता अपनाउन आग्रह गरेको छ ।