गुन्डा नाइके 'सानुभाइ' भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गयराति ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनी पक्राउ परेका हुन् ।
झै-झगडा गरेको आरोपमा उनलाई दोहोरी साँझबाट पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार गुरुङलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्