शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

काठमाडौँ आइपुगे न्युजील्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स

काठमाडौँ आइपुगे न्युजील्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स

जेठ १४, २०८२ बुधवार
जेठ १४, २०८२ बुधवार
  • काठमाडौँ आइपुगे न्युजील्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स

    न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारीक भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री पिटर्सलाई परराष्ट्र सचिव अमृत बहादुर राईले स्वागत गरेका छन् । 

    भ्रमणको क्रममा, पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । त्यस्तै, उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्रले जानकारी दिएको छ ।

    न्युजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको यो नेपालको पहिलो भ्रमण समेत हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट