Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

सुनसरीको देवानगन्ज गाउँपालिकाको साहेवगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती।

भारत–पाकिस्तानको द्वन्द्व बढेसँगै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाएको छ ।

NG_Sunsari-IMG_20250508_110033_APFGasti.jpg

तस्बिर: नवीन गड्तौला