शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि

    काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि भएको छ ।

    शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो ।  रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ । 


    आगलागिको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक हवल्दार बिष्णु थापाले जानकारी दिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार