Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

शिवको मूर्ति बनाउन रौतहट लैजाँदै पवित्र शिला

पर्वतको जलजला गाउँपालिका–३ जुगेधारास्थित कालीगण्डकी नदीको किनारबाट रौतहटको गढीमाई नगरपालिका–७ धर्मपुरतर्फ लैजाँदै शिला ।

बुधबार विशेष पुजाआजा गरी ट्रकमा राखेर शिला लगिएको हो । यो शिलावाट भगवान् शिवको मूर्ति बनाइने भएको छ ।

LaxmiPrasadsapkot_Parvat_RSS_25_____________________________________(3).jpg

पछिल्लो समय धार्मिक पर्यटन विकासका लागि कालीगण्डकी नदीवाट विभिन्न स्थानमा शिला लैजाने क्रम बढेको छ ।

तस्बिर: लक्ष्मीप्रसाद सापकोटा