Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

नेपालकै लामो झोलुङ्गे पुल धनुषामा

धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल ।

नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधि भन्दा छ महिना अगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ ।

AY_GODAR_DHANUSHA.jpg

तस्बिर: अमरेन्द्रकुमार यादव