‘विश्व सिमसार दिवस-२०२४’ को अवसरमा बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा १० वटा घडियाल गोही छोडेको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित राप्ती नदीमा ‘विश्व सिमसार दिवस–२०२४’ को अवसरमा शुक्रबार बाँके राष्ट्रिय निकुञ्जले १० वटा घडियाल गोही छाडेको हो ।

तस्बिरः रुपनी जि एम