Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हिलाम्मे मङ्गलगढी–काँक्रेबिहार सडक

बुधबार रातिदेखि भएको वर्षाका कारण सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित हिलाम्य मङ्गलगढी–काँक्रेबिहार सडकखण्ड ।

विगत सात वर्षदेखि सडक निर्माण सम्पन्न नहुँदा यहाँ खडेरीमा धुलाम्य र पानी परेपछि हिलाम्य हुने गरेको छ ।

तस्बिरः सुरेश आचार्य