Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आउट भए दीपेन्द्र ऐरी

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्घको क्वार्टरफाइनल खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । 

नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए। १४.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २२ रन बनाएको थियो ।