Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

२९ रन बनाउँदै पेभेलियन फर्किए कुशल मल्ल

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धकाे क्वार्टरफाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । 

उनी २१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २९ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । १०.३ ओभरमा उनी आउट हुँदा नेपालले ७६ रन बनाएको थियो ।

उनलाई भारतीय बलर रवि विस्नोईले अर्सदिप सिंहद्वारा क्याच गराएका थिए ।