Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालले गुमायाे पहिलाे विकेट, आशिफ शेख आउट

 चीनमा जारी एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलाे विकेट गुमाएकाे छ ।

भारतविरुद्ध राम्राे व्याटिङ गरिरहेकाे नेपालले ३० रन बनाउँदै एक विकेट गुमाएकाे छ ।


आशिफ शेख आउट भएका हुन् ।