Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरु)

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दुवादीहरूले विरोध प्रदर्शन गरेका छन् । 

मंगलबार माइतीघरमा हिन्दुवादीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले रोहिंग्या मुस्लिमलाई नेपालमा प्रवेश गराउनेलाई कारबाही गर, हिन्दुहरूको हरेक पर्वमा आक्रमण र हिन्दु नरसंहार किन र हिन्दुका हत्यारा जिहादी मुस्लिम मुर्दावाद लगायतका पम्प्लेट देखाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

photo-2_f2d13b70.jpg
photo-1_5d0f4cd7.jpg
photo-3_be6df39e.jpg
photo-9_6a720592.jpg
photo-10_a0c36be7.jpg
photo-8_59dec6b2.jpg