Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर भूकम्प

ताप्लेजुङमा आज बिहान भूकम्प भएको छ ।

ताप्लेजुङको कञ्चनजंगा आसपास केन्द्र बनाएर बिहान २ः४७ बजे भूकम्प भएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ म्याग्निच्युडको भूम्कम्प भएको हो ।