Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रिहा भए दुर्गा प्रसाईं

दुर्गा प्रसाईं रिहा भएका छन् । 

शुक्रबार पक्राउ परेका प्रसाईं हाजिरी जमानीमा रिहा भएका हुन् ।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले चाल्नाखेलबाट पक्राउ गरेको थियो । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रसाईं पक्राउ परेका थिए ।