Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

नक्कली नोटसहित सुनसरीबाट एक पक्राउ

नेपाली एक हजार दरको नक्कली नोट २८ थान सहित इनरूवा नगरपालिका-१० बस्ने २५ वर्षीय बहिस मियालाई प्रहरीले पक्राउ गरेको छ । 

हरिनगरा गाउँपालिका-१ बाट प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।