Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

२७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज : ‘सबै तहका सरकार, सबै नागरिकको तयारी’ मा जोड

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो ।

विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।