Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

माघ ४ गते मेयर पदबाट राजीनामा दिँदै बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते राजीनामा दिने तयारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु मेयर पदबाट राजीनामा दिने तयारी गरेको हाे ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।