Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू भएको छ ।

MC_41762246654.jpg

कमलादीस्थित प्रज्ञा भवनमा केहि बेरअघि शुरु भएको बैठकले नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागेको एकताबारे सचिवालयले गरेको निर्णय अनुमोदन गर्ने निर्णय गर्दैछ ।

MC_31762246657.jpg

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलको एकताको घोषणा बुधबार हुदैछ ।  पार्टी एकताको निर्णयले माओवादी विभाजनतर्फ अघि बढेको छ ।

MC_21762246659.jpg

नेताहरू जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीसहित नेताहरूले अहिलेको एकताको पक्षमा उभिन नसक्ने सन्देश दिएका छन् र यस बैठकमा अनुपस्थित रहेका छन् । 

MC_11762246660.jpg