Jul 11 2026
Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३
Shares
लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड बनेकी छन् ।
आज शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By