शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा र राप्रपाबाट प्रतिनिधि सभाको बैठक बहिस्कारलाई आजपनि निरन्तरता (संसदको लाइभ भिडियो)

रास्वपा र राप्रपाबाट प्रतिनिधि सभाको बैठक बहिस्कारलाई आजपनि निरन्तरता (संसदको लाइभ भिडियो)

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • रास्वपा र राप्रपाबाट प्रतिनिधि सभाको बैठक बहिस्कारलाई आजपनि निरन्तरता (संसदको लाइभ भिडियो)

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    सांसद चौधरीले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए ।  त्यस्तै राप्रपा सांसद सिंहले आफुहरुले भिजिट भिसाको विरोध नगरेको बताउदै भिजिट भिसाको नाममा चलाइएको असुली धन्दाको छानबिन गर्न माग गरेको बताउदै छानबिन समिति गठन नगरेसम्म आफुहरुको आन्दोलन जारी रहने बताए ।  

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट