शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टिकटकर आयुश चलचित्र खेल्दै

टिकटकर आयुश चलचित्र खेल्दै

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • टिकटकर आयुश चलचित्र खेल्दै

    चर्चित टिकटकर आयुशसिंह ठकुरीले चलचित्रमा अभिनय गर्ने भएका छन् । माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’ मा आयुषले अभिनय गर्ने भएका हुन् ।

    उनको यो डेब्यु चलचित्र हो । माइकल चन्दको निर्देशन रहने चलचित्रमा अनुबन्ध भएपछि उनले भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले राम नाम सत्यको कथा सुनेपछि यही फिल्मबाट डेब्यु गर्ने निर्णय लिएको हुँ ।’

    साउनको २९ गते बाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित रहनेछ । चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनील थापा, दिनेश डीसी, रवि गिरीलगायत कलाकार यसअघि नै फाइनल भइसकेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट