शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक

फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक

    अभिनेत्री बेनिशा हमालको जन्मदिन पारेर शुक्रबार उनको मुख्य भूमिका रहेको फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरबाट फिल्म मोहर देउकी कुप्रथालाई केन्द्रमा राखेर बनाइएको बुझ्न सकिन्छ । 

    फिल्ममा अभिनेता पल शाह बेनिशा र नीति शाहसँग रोमान्टिक भूमिकामा छन् । फिल्म ‘मोहर’ जनै पूर्णिमा अर्थात साउन २३ देखि प्रदर्शनमा आउदैछ । ओम प्रतिकद्वारा निर्देशित फिल्ममा पल, बेनिशा, नीति, अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा लगायतको अभिनय छ ।

    ट्रेलर: 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट