शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भरतपुरमा पूर्वसैनिकले गरे आफ्नी छोरी र भतिजको हत्या

भरतपुरमा पूर्वसैनिकले गरे आफ्नी छोरी र भतिजको हत्या

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • भरतपुरमा पूर्वसैनिकले गरे आफ्नी छोरी र भतिजको हत्या

    चितवनमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको विभित्स हत्या गरेका छन् ।

    भरतपुर महानगरपालिका–२५ शुक्रनगरका ४२ वर्षीय लिलाराज गिरीले करिब १० बजेतिर दाजुको छोरा ५ वर्षका साजन र आफ्नी छोरी ७ वर्षकी प्रभालाई धारिलो हतियार (खुर्पा)प्रहार गरेर हत्या गरेका हुन् ।

    खुुर्पा प्रहारबाट गम्भीर घाइते भएका साजन र प्रभाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार भूपू आर्मी समेत रहेका गिरीको मानसिक अवस्था ठीक नभएको पाइएको छ ।

    छोराछोरीको हत्यापछि लिलाराजले आत्महत्या प्रयास गरेका छन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल चितवनले जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट