शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गायिका रचना रिमाल चढेको जहाज आकस्मिक अवतरण, के कारणले होला?

गायिका रचना रिमाल चढेको जहाज आकस्मिक अवतरण, के कारणले होला?

बैशाख ३०, २०८२ मंगलवार
बैशाख ३०, २०८२ मंगलवार
  • गायिका रचना रिमाल चढेको जहाज आकस्मिक अवतरण, के कारणले होला?

    गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ। 

    क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी ल्याण्ड’ भएको हो। रचना आफैले यसबारे फेसबुकमार्फत जानकारी दिएकी छन्।

    ‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु,’ उनले लेखेकी छिन्, ‘क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ। केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु।’

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट