शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

    तुइनखोलामा ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक खण्ड पूर्णरूपमा बन्द भएको छ ।

    वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको हो । कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको प्रहरीले जनाएकव छ ।

    अहिले बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार