शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • ‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

    आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भूगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    गत शुक्रबार सार्वजनिक ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् । बरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ ।

    भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन् । गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो ।

    विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट