शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मिस पवी र एलिना चौहान ‘व्याइफ्रेन्ड’को खोजीमा (भिडियोसहित)

मिस पवी र एलिना चौहान ‘व्याइफ्रेन्ड’को खोजीमा (भिडियोसहित)

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • मिस पवी र एलिना चौहान ‘व्याइफ्रेन्ड’को खोजीमा (भिडियोसहित)

    एलिना चौहानको स्वरमा रहेको गीत ‘व्याइफ्रेन्ड खोइ’ सार्वजनिक भएको छ । ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत/एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ एव माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

    आयुष विसीको निर्देशन रहेको गीतको भिडियोमा मिस पवी, संजना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्तको अभिनय रहेको छ ।

    ऋषिमणि र नुर कन्सल्टेन्सीको निर्माण रहेको गीतको भिडियोमा संजय विश्वकर्मा (खेमजन)को कोरियोग्राफी, दीपक गिरीको छायांकन र बन्दे प्रसाद मुभी पोइन्टको सम्पादन छ ।

    डान्सिङ प्याट्रनको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट