शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

महानयक राजेश हमाल बेलायत जाँदै

महानयक राजेश हमाल बेलायत जाँदै

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • महानयक राजेश हमाल बेलायत जाँदै

    महानायक राजेश हमाल बेलायत जाने भएका छन् । बेलायतमा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् । 

    २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति पनि दिनेछन् । यसअघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप कमेडी गर्ने बताइन्छ ।

    कार्यक्रममा हमालको अलवा कमेडियन सन्दीप क्षेत्री र अतृप्त ब्यान्डका साथमा गायक नवीन के. भट्टराई पनि सहभागी हुँदैछन् ।

    कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए । १२ सय दर्शक क्षमता भएको उक्त हलमा दर्शक भरिभराउ हुने आयोजकको अपेक्षा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट