Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कुलमानलाई भुलमान, सालोलाई पालोः  माग्ने बूढा

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले व्यंग्य गर्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई प्राधिकरणको कार्यकारीबाट हटाएर हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनले कुलमानलाई भुलमान गरेर सालोलाई पालो दिएको धारणा सार्वजनिक गरेका छन् ।