शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गायिका मेलीना र गायक कमललाई पुत्र लाभ

गायिका मेलीना र गायक कमललाई पुत्र लाभ

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • गायिका मेलीना र गायक कमललाई पुत्र लाभ

    गायिका मेलीना मैनाली र गायक कमल खत्रीलाई पुत्र लाभ भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा छोराको तस्बिर राख्दै गायक खत्रीले यो खबर सुनाउन पाउँदा खुसी लागेको बताएका छन् ।

    उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ । पहिलो पटक बाबु–आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गार्हो छ । मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ । ’

    खत्रीले आजको दिन जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्य एक बनेको र बाबु–आमा बन्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न गाह्रो भएको बताएका छन् ।

    साथै खत्रीले यो समयमा सहयोग गर्ने सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद पनि भनेका छन्। माया, आशीर्वाद, र हौसला दिने सबैमा धन्यवाद दिएका छन् । कमल र मेलीना २०७९ असोज १६ गते वैवाहिक बन्धनमा बाँधिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट