Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

प्रचण्डकी नातिनी तथा गायिका स्मिता दाहालले गरिन् वैवाह, को हुन् दुलाहा?

 गायिका स्मिता दाहालले वैवाहिक जीवनको सुरुवात गरेकी छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी गायिका दाहालले सायुज्य श्रेष्ठसँग शुक्रबार विवाह गरेकी हुन्।

उनको विवाह समारोह मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा चलिरहेको छ। समारोहमा परिवार, आफन्त, राजनीतिज्ञ र कलाकारहरूको उपस्थिति छ।

उनका ‘मायालु तिमी कता छौ’, ‘कल्लाइ था छैन’ जस्ता गीत चर्चित छन्।