Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कारखानादेखि बजारसम्म : यसरी बन्छ नेपाली ब्रान्ड गोल्डस्टार (तस्बिरहरू)

नेपाली ब्रान्ड गोल्डस्टारले स्वदेशमै जुत्ता उत्पादन गर्दै आएको छ । 

उत्पादन प्रक्रियाका क्रममा कामदारहरू जुत्ता निर्माणमा व्यस्त देखिएका छन् । गोल्डस्टारका कारखानामा नेपाली श्रमिकहरूको सहभागितामा विभिन्न चरण पार गर्दै जुत्ता तयार गरिँदै आएको छ। 

कच्चा पदार्थको व्यवस्थापनदेखि डिजाइन, सिलाइ, जडान र अन्तिम गुणस्तर परीक्षणसम्मका कामहरू कारखानामै हुने गरेका छन् ।

photo-11_9cd2932b.jpg
photo-13_c6aec872.jpg
photo-10_bfa9a105.jpg
photo-6_1857bbd6.jpg
photo-5_6de5e606.jpg
photo-3_710f12da.jpg
photo_7f06cc90.jpg