Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

सन्दीप लामिछानेको गीत ‘आउ फर्केर’ सार्वजनिक (भिडियोसहित)

क्रिकेटरमा सन्दीप लामिछाने आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । 

आफ्नै युट्युव च्यानलमार्फत लामिछानेले ‘आउ फर्केर’ बोलको गीत सार्वजनिक गरेका हुन् । 

गीत सन्दीप आफै र रोन्जाइले मिलेर लेखेका हुन् लामिछानेले संगीतलाई आफ्नो दोस्रो सौखको क्षेत्र बताउने गरेका छन् । 

यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पितलगायतका गीत सार्वजनिक गरेका थिए । पछिल्लो गीत पनि अघिल्ला गीत जस्तै रोमान्टिक र मेलोडियस रहेको छ ।