Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण

गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।  उनले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

पछिल्ला दिनहरूमा काठमाडौंलगायत देशभर डेंगीको संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ ।

 हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ ।