Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

कलाकार ‘बले’ ले गरे विवाह, को हुन् बेहुली?

हाँस्य कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । 

कलाकार लम्सालको आज आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । उनले भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग मागी विवाह गरेका हुन् ।

उनी कमेडी सिरियल सक्किगोनीका कलाकार हुन् । उनी केही समय अगाडि कमेडी सिरियल भद्रगोलमा समेत आवद्ध थिए । उनले धेरै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।