Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

खेतमा धान रोप्दै किसान

तनहुँको भानु नगरपालिका-४ बडहरेमा खेतमा धान रोप्दै किसान।

भानु, व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र ऋषिङ गाउँपालिका धान 'पकेट' क्षेत्र हुन् । तस्बिरः मिला दरै