Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अमेरिकन अवार्डमा बिमलले जिते सर्वोत्कृष्ट हार्मोनियम स्पेसलिस्टको अवार्ड

अमेरिकन अवार्डमा सर्वोत्कृष्ट हार्मोनियम स्पेसलिस्टको अवार्ड बिमल शाहलाइ । बिगत दुइ दशक भन्दा लामो समयदेखि काठमाण्डौको सिनामंगल मा हार्मोनियम बनाउदै नेपालका चर्चित गायक गायिकाहरुको हार्मोनीयम ट्यू निंग गर्दै छुटै पहिचान बनाएका बिमललाई अमेरिकन अवार्डमा सर्वोत्कृष्ट अवार्ड प्राप्त गरे ।

4f57c8ea-ba1c-4d08-a678-b425d061884c.jpg

४० हज्जार जना प्रतिष्पर्धीहरुमा नेपाल बाट छनौटमा परि उनले हार्मोनियम स्पेसलिस्टको अवार्ड हात पारेका हुन् । उनले यो अवार्ड हात पारि नेपाल देशकै नाम पनि उच्च पारेका छन् । उनै बिमल शाहलाई हाम्रो तर्फ बाट पनि हार्दिक बधाई सहित आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको कामना । हार्मोनियम स्पेसलिस्ट बिमल शाहका तस्वीरहरु ।

e625fa50-49ab-44d0-a629-8b4844cd9b5c.jpg

अमेरिकन अवार्डमा सर्वोत्कृष्ट हार्मोनियम स्पेसलिस्टको अवार्ड बिमल शाहलाइ । बिगत दुइ दशक भन्दा लामो समयदेखि काठमाण्डौको सिनामंगल मा हार्मोनियम बनाउदै नेपालका चर्चित गायक गायिकाहरुको हार्मोनीयम ट्यू निंग गर्दै छुटै पहिचान बनाएका बिमललाई अमेरिकन अवार्डमा सर्वोत्कृष्ट अवार्ड प्राप्त गरे ।

23e6266a-56df-4769-be5a-0faead2252fb.jpg

४० हज्जार जना प्रतिष्पर्धीहरुमा नेपाल बाट छनौटमा परि उनले हार्मोनियम स्पेसलिस्टको अवार्ड हात पारेका हुन् । उनले यो अवार्ड हात पारि नेपाल देशकै नाम पनि उच्च पारेका छन् । उनै बिमल शाहलाई हाम्रो तर्फ बाट पनि हार्दिक बधाई सहित आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको कामना ।