Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अभिनेत्री पूजा शर्मा बिरामी, के भयो उनलाई?

अभिनेत्री पूजा शर्मा बिरामी भएर मेडिसिटी अस्पतालमा भर्ना भएकी छन् । उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ ।

पूजा आफैंले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् ।

आफैं स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद समेत दिएकी छन् ।