Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्री हटाएर यी ४ जनालाई नयाँ मन्त्री बनाउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

गठबन्धनमा फेरबदलसँगै उनले पुराना सबै मन्त्री हटाएर एमाले, माओवादी, रास्वपा र जसपाबाट एक एक जना लिएर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका हुन् ।

जसमा एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने पक्का भएको हो । उनीहरुको शपथ आजै दिउँसो ४ बजे हुने तयारी भइरहेको स्रोतले जानकारी दियो ।