Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायिका मेनुकाले भेटिन् राष्ट्रपति, नेपालीको शिर उच्च पारेको भन्दै गरे सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

.राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले  मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए।

उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।